गृहका १७ जना उपसचिवको सरुवा (सूचीसहित)

गृहका १७ जना उपसचिवको सरुवा (सूचीसहित)



काठमाडौँ । आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ ।

मन्त्रालयले काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसा आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।

आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् ।