गृह मन्त्रालयले गर्‍यो १६ डीआईजीको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले गर्‍यो १६ डीआईजीको सरुवा (सूचीसहित)



काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । गृह मन्त्रीस्तरीय निर्णयानुसार उनीहरूको सरुवा गरिएको हो ।

प्रहरी प्रवक्ता कुबेर कडायतलाई लुम्बिनी प्रदेश सरुवा गरिएको छ । चन्द्रकुबेर खापुङ कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर पुगेका छन् ।