ओखलढुंगा । ओखलढुंगामा एक जना मृतावस्थामा फेला परेका छन् ।
ओखलढुंगाको मानेभन्ज्यङ गाउँपालिका-७ हर्कपुरस्थित निर्माणाधिन शिव मन्दिर क्षेत्रमा करिब ६५ वर्षीय दावा शेर्पा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया