काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । अपराहन्न १ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ । बैठकमा समितिको कार्यविधि बारे छलफल हुने एजेन्डा रहेको बताइएको छ ।
प्रतिक्रिया