आफ्ना उम्मेदवारलाई जिताउन कांग्रेसको आह्वान

आफ्ना उम्मेदवारलाई जिताउन कांग्रेसको आह्वान


ग्लोब नेपाल
0
Shares

काठमाडौं । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवार सार्वजनिक गरेको छ । तर्फबाट निम्न उम्मेदवारहरु पार्टीको सम्बन्धित तहबाट सर्वसम्मत चयन गरिएको छ । कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन नेपाली कांग्रेस आव्हान गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एकतावद्ध भुमिकाका साथ निर्वाचनको मैदानमा सामेल हुन पनि कांग्रेस केन्द्रीय कार्यालयले अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।
उम्मेदवारहरु
कोशी प्रदेश

(१) भीमकुमार लक्सम्वा – ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, पद : वडा अध्यक्ष
(२) रामगोपाल वली– झापा, कन्काई नगरपालिका वडा नं. ६,पद : वडा अध्यक्ष
(३) वलराम सरदार – मोरङ, ग्रामथान गाउँपालिका, पद : अध्यक्ष
(४) नगेन्द्र लिम्वू – तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८, पद : वडा अध्यक्ष
(५) तेतर साह – सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, पद : वडा अध्यक्ष
(६) टेकराज भट्टराई – ओखलढुंगा, जिल्ला समन्वय समिति, पद : प्रमुख
(७) घनश्याम दाहाल– ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, पद: वडा अध्यक्ष
(८) सन्जिव काफ्ले – उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, पद: वडा अध्यक्ष
(९) नवराज बस्नेत – उदयपुर, बेलका नगरपालिका, वडा ९, पद : वडा अध्यक्ष

गण्डकी प्रदेश
(१) भाईकाजी आले– गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, पद : वडा अध्यक्ष