देशभरको मौसममा आजबाट बदली हुने

देशभरको मौसममा आजबाट बदली हुने


ग्लोब नेपाल
540
Shares

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज आइतवारदेखी मौसममा बदली हुने सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्विनी, गण्डकी र वागमती प्रदेशको पहाडी भूभागमा हल्कादेखी मध्यम बर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी हिमाली क्षेत्रमा हिमपातसमेत हुने हुदाँ चिसो बढ्ने भएकाले ती क्षेत्रमा चिसोबाट बच्च आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।