विश्वभर यसरी स्वागत गरियो नयाँ वर्षलाई

विश्वभर यसरी स्वागत गरियो नयाँ वर्षलाई


ग्लोब नेपाल
135
Shares

सन् २०२५ आजबाट सुरु भएको छ । नयाँ वर्षलाई विश्वभरि हर्षोल्लासका साथ स्वागत गरिएको छ । विश्वका विभिन्न मुलुकको समय तालिका अनुसार नयाँ वर्षलाई स्वागत गर्न २६ घन्टाभन्दा बढी समय लागेको थियो । विश्वभर ३९ फरक समय तालिका छ । जस्तो कि अमेरिकामा मात्र ४ फरक समय छ । न्यूयोर्कमा साँझको ७ बज्दा लसएन्जल्समा ४ मात्र बजेको हुन्छ भने टेक्सासमा साँझ ६ बजेको हुन्छ ।

यसरी विश्वका विभिन्न भूगोलको समय तालिका फरक भएका कारण एकै दिनको नयाँ वर्षलाई स्वागत गर्न २६ घन्टा समय लागेको हुन्छ भने विश्वभरि ३९ फरक समय तालिका राखिएको छ ।

अब तस्बिरमा हेर्नुहोस् कुन देशमा कसरी नयाँ वर्षलाई स्वागत गरियो ?

इजिप्ट, कायरो ।
दमास्कर, सिरिया ।
युनाइटेड अरब इमिरेट, दुबई ।
इजिप्ट, गिजा ।
हङकङ
इन्डिोनेसिया, जर्गाता ।
इन्डिोनेसिया, जर्गाता ।
कोरिया ।
लन्डन ।
भारत, मुम्बइ ।
फिलिपिन्स ।
सिड्नी, ओपेरा हाउस ।
ताइपे ।
जापान, टोकियो ।
युक्रेन ।
लुथुनियाँ
चाइना ।

तस्बिरहरु हामीले सीएनएनबाट साभार गरेका हौं ।