तिब्बतमाको टिंग्री काउन्टी केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प

तिब्बतमाको टिंग्री काउन्टी केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प



काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा बुधबार भूकम्पको धक्का गएकाे छ । टिंग्री काउन्टी आसपास केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

नेपाली समयानुसार साँझ ६ बजेर २७ मिनेटमा धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।