३ दिनसम्म पानी पर्ने भन्दै सर्तकता अपनाउन मौसम विभागको अनुरोध

३ दिनसम्म पानी पर्ने भन्दै सर्तकता अपनाउन मौसम विभागको अनुरोध


ग्लोब नेपाल
378
Shares

काठमाडौं । तीन दिनसम्म पानी पर्ने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विभागले देशैभरी तीनदिनसम्म पानी पर्ने तथा हिमाली भेगमा हिउ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ। मौसमबारे बुझेर मात्रै योजना बनाउन विभागले अनुरोध गरेको छ।