बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला ३४ सय रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ३४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला २२५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।