नेपाली कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा महर्जन

नेपाली कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा महर्जन



काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा पुकार महर्जन नियुक्त भएका छन् ।

यसअघिका प्रमुख सचेतक कञ्चनचन्द्र वादे मन्त्री नियुक्त भएपछि संसदीय दलका नेता इन्द्र बानियाँले महर्जनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

महर्जन गत निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. १० को प्रदेश सभा (क) बाट विजयी विजयी भएका हुन् ।