काठमाडौं । देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी र वागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने महाशाखाले जनाएको छ । आज राति देशभरको मौसम सफा नै रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया