काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेसँग चुनावी तालमेलको कुनै सम्भावना नरहेको जनाएको छ ।
नेकपाका प्रवक्ता अग्निप्रसाद सापकोटाले कुनै दलसँग पनि तालमेल नगरी पार्टी चुनावमा होमिसकेको बताए ।
एमालेबाट चुनावी प्रस्ताव आएको चर्चाबारे पार्टीमा कुनै छलफल नै नभएको बताए । अर्का नेता प्रकाश ज्वालाले पनि एमालेसँगको चुनावी तालमेलको सम्भावना नरहेको बताए ।


प्रतिक्रिया