काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिनिधि खटाएको छ ।
उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी दिएको हो ।
जिम्मेवारी पाएका नेताहरू अबको एक महिनासम्म सम्बन्धित ठाउँमा खटिनुपर्ने कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया