काठमाडौं । नेपाली कांग्रेसले ‘निर्वाचन परिचालन निर्देशिका–०८२’ सम्बन्धी परिपत्र पठाएको छ ।
बिहीबार पठाएको परिपत्रमा पार्टीका आन्तरिक विमतिका सबै कुरा बिर्सिएर सबै पार्टीपंक्तिलाई निर्वाचनमा एकजुट हुन भनिएको छ ।
विभिन्न ३४ बुँदामा जारी भएको परिपत्रमा पार्टीको पक्षमा बलियो माहौल बन्दै गएको पनि उल्लेख छ ।


प्रतिक्रिया