काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुदूरपश्चिमको राजधानी धनगढीमा चुनावी कार्यक्रम गर्दै छ ।
परिवर्तन उद्घोष सभा नाम दिएर रास्वपाले चुनावी सभा गरिरहेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने मंगलबार नै सुदूरपश्चिम पुगिसकेका छन् ।
कार्यक्रमलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले पनि सम्बोधन गर्नेछन् ।


प्रतिक्रिया