सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ ।
रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार एक कार्यक्रमबीच चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।
रास्वपा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डीपी अर्याल, स्वर्णिम वाग्लेलगायत नेताहरूले चुनावी वाचापत्र सार्वजनिक गरेका हुन् ।


प्रतिक्रिया