काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् ।
उनले बिहीवार बिहान साढे ७ बजे मतदान गरे । उनले पार्टीको माहोल राम्रो रहेको दाबी गरे ।


प्रतिक्रिया