सर्लाही । सर्लाहीको बलरा नगरपालिकाको एउटा केन्द्रमा प्रतिनिधिबीच विवाद हुँदा ढुंगामुढा भएको छ ।
कांग्रेस र रास्वपाका कार्यकर्ताबीच विवाद भएको थियो । उक्त केन्द्रमा बिहानैदेखि विवाद भएको थियो ।
अहिले आधा घण्टादेखि मतदान स्थगित भएको छ । केही घाइते भएको एक प्रहरी अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया