काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को पहिलो परिणाम सार्वजनिक भएको छ । १५२४ थन्दा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी रन्जु दर्शना ७०४ मतका साथ अगाडि छिन् ।
यस्तै नेपाली कांग्रेसका प्रबल थापा ४०२ मतका साथ उनलाई पछ्याइरेका छन् ।
यस्तै राप्रपाका रविन्द्र मिश्रले २४१ मत पाएका छन् । नेकपा एमालेका मोहनराज रेग्मीले ९२ मत प्राप्त गर्दा नेकपाकी मेनुका भण्डारीले २३ मत पाएकी छन् ।


प्रतिक्रिया