काठमाडौं । काठमाडौं क्षेत्र न-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुकार बमले अग्रता लिएका छन् ।
बमले ८६२ मत ल्याएर अग्रता कायम गर्दा दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार राजन भट्टराई २७३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले २१२ मत प्राप्त गरेकाे अधिकृत कृष्णा भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया