तनहुँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले मतान्तर बढाएका छन् ।
९ हजार ८६९ मतगणना हुँदा वाग्लेले चार हजार ९१७ मत पाएका छन् ।
उनका निकटम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले दुई हजार १७७ मत पाएका छन् । वाग्लेभन्दा भट्टराई २७ सय ४० मतान्तरले पछाडि छन् ।
यस्तै, एमालेकी भगवती न्यौपानेले एक हजार २३७ मत पाए ।


प्रतिक्रिया