चितवन । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि साेविता गाैतमले अग्रता बढाउँदै लगेकी छन् ।
पछिल्लाे गणनामा गाैतम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालभन्दा ४ हजार ६२३ मतले अघि छिन् । अहिलेसम्म गाैतमले ९ हजार ८७९ मत ल्याउँदा दाहालले ५ हजार २५६ मत प्राप्त गरेकी छन् ।
यहाँ नेकपा एमालेका शङ्करराज थपलियाले १ हजार ४६५, नेपाली कांग्रेसका १ हजार २२ मत ल्याएका छन् ।


प्रतिक्रिया