म्याग्दी । म्याग्दीमा स्वतन्त्र उमेदवार महावीर पुनले मतान्तर फराकिलो पारेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, उनले तीन हजार ३७५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याएका एमालेका हरिकृष्ण श्रेष्ठले एक हजार ४५० मत ल्याएका छन् । उनीहरूबीचको अन्तर एक हजार ९२५ छ ।
नेकपाका अर्जुन थापाले एक हजार २३७ मत ल्याउँदा कांग्रेसका कर्णबहादुर भण्डारीले एक हजार १६४ मत पाएका छन् ।


प्रतिक्रिया