लमजुङमा कांग्रेस, रास्वपा र एमाले सँगसँगै

लमजुङमा कांग्रेस, रास्वपा र एमाले सँगसँगै



काठमाडौं । लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङले सुरुआती अग्रता लिएका छन् ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार, गमप्रसादले एक हजार ९०१ मतसहित शीर्षस्थानमा छन् ।

यस्तै, रास्वपाका धर्मराज केसीले १८६४ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले १७ सय ९९ मतका साथ तेस्रो स्थानमा छन् ।