बाँके-२ बाट एमालेका इस्तियाक राई विजयी

बाँके-२ बाट एमालेका इस्तियाक राई विजयी



काठमाडौं । नेकपा एमालेले बाँके क्षेत्र नम्बर २ बाट जितको खाता खोलेको छ । एमालेका मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याए । राई निर्वाचनअघि मात्रै जसपाबाट एमाले प्रवेश गरेका थिए ।