समानुपातिकको १ लाख मत गन्दा रास्वपालाई आधाभन्दा धेरै

समानुपातिकको १ लाख मत गन्दा रास्वपालाई आधाभन्दा धेरै



काठमाडौं । समानुपातिक प्रणालीतर्फ अहिलेसम्म १ लाख ८ हजार भन्दा धेरै मत गणना हुँदा रास्वपालाई आधाभन्दा धेरै मत आएको छ ।

रास्वपाको ५९ हजार ५ सय ४६ मत आएको छ ।

यस्तै कांग्रेसको १९ हजार १७, एमालेको ११ हजार २ सय ८७, राप्रपाको ६ हजार ४ सय ८३, नेकपाको ४ हजार १ सय ५३, राष्ट्रिय परिवर्तन पार्टीको २ हजार ४ सय ७३ र श्रम संस्कृति पार्टीको २ हजार १ सय ७३ मत आएको छ ।