लमजुङमा रास्वपाका धर्मराज विजयी

लमजुङमा रास्वपाका धर्मराज विजयी



काठमाडौं । लमजुङमा रास्वपाका धर्मराज केसी १७ हजार २२ को फराकिलो मतान्तरले विजयी भएका छन् ।

केसीले ३३ हजार ८९८ मत ल्याउदा एमालेका पृथ्वी सुब्बा गुरूङले १६ हजार ८७६ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् ।