काठमाडौं । ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल ५ मतले विजयी भएका छन् ।
उनले कांग्रेसका कुमार लुइँटेललाई ५ मतले पराजित गरेका हुन् ।
उनले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका लुइँटेलले १३ हजार ९४८ मत ल्याएका छन् ।
एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छन् । नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत ल्याएका छन् ।


प्रतिक्रिया