इलाम-१ मा कांग्रेसका निश्कलकाे अग्रता कायमै

इलाम-१ मा कांग्रेसका निश्कलकाे अग्रता कायमै



काठमाडौं । इलाम-१ मा ४१९ मतले कांग्रेसका निश्कल राईले अग्रता लिएका छन् ।

उनले १३ हजार ९१२ मत पाएका छन् । श्रम संस्कृति पार्टीका उमेदवार विनोद नेम्बाङ लिम्बूले १३ हजार ४९३ मत पाएका छन् ।

एमालेका काजीमान कागतेले ११ हजार ७१० मत प्राप्त गरेका छन् । रास्वपाका विमल गदालले ८ हजार ९७७ मत पाएका छन् ।