काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ । आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए । एमालेले समानुपातिकबाट १६ सीट जितेको छ ।
जनजाति (४ जना)
महिला :
- भूमिका सुब्बा
- गंगादेवी श्रेष्ठ
पुरुष : - रामबहादुर थापा मगर
- कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला : - पद्मा अर्याल
- टुकाभद्रा हमाल
- एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष : - गुरु प्रसाद बराल
- पुष्पराज कंडेल
थारु (१ जना) - कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला : - विष्णुमाया वी.के.
- नीता घटानी
मधेसी (३ जना) महिला
महिला : - रिङ्ला यादव
- यशोधा कुमारी यादव
पुरुष : - चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला : - साजिदा सिद्दीकी


प्रतिक्रिया