नेपाली दूतावास पुगेर अस्ट्रेलियाकी विदेशमन्त्री वङले गरिन् शोक पुस्तिकामा हस्ताक्षर

नेपाली दूतावास पुगेर अस्ट्रेलियाकी विदेशमन्त्री वङले गरिन् शोक पुस्तिकामा हस्ताक्षर

ग्लोब नेपाल
189
Shares

काठमाडौँ। नेपालमा हालै गएको विनाशकारी विपद्प्रति गहिरो दु:ख व्यक्त गर्दै अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले क्यानबेरास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विदेशमन्त्री वङले यस कठिन घडीमा अस्ट्रेलियाली सरकार र जनता नेपालीहरूको साथमा रहेको प्रतिबद्धता जनाएकी हुन् ।