हामीलाई कम्युनिज्म चाहिदैन्: ट्रम्प

वासिंगटन डिसी । संयुक्त राज्य अमेरिकाले शनिबार आफ्नो स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाएको छ । यस अवसरमा देशभर भव्य समारोहहरू आयोजना गरिएका थिए ।  मुख्य कार्यक्रम वासिङ्टन डीसीस्थित नेशनल मलमा सम्पन्न भयो, जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई लामो सम्बोधन गरेका थिए । अमेरिकामा जारी वर्षा र आँधीका कारण कार्यक्रममा ढिलाइ भए पनि मौसम सफा भएपछि कार्यक्रम…