काठमाडौं । नेपाली कांग्रेसको जनसम्पर्क विभागमा २८ जना मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहेको नेपाली जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा मनोनयन गरेका हुन् ।
मनोनयन हुनु भएका सदस्यहरू
नरेन्द्रबहादुर भाट, डडेल्धुरा
दिलबहादुर गुरूङ्ग, मनाङ
पूर्णबहादुर हमाल बाग्लुङ
पेमा नीमा शेर्पा, ओखलढुंगा
नारायण सुवेदी, चितवन
कृष्ण गिरी (जगन्नाथ), झापा
नारायण खरेल, काठमाडौं
गिरीराज कुँवर, चितवन
कुलप्रसाद गुरूङ्ग, कास्की
हिक्मत थापा, कैलाली
राजु रेग्मी ’राज’, बाग्लुङ
शालिकराम डुम्रे, स्याङ्जा
सीता अर्याल, धादिङ
सुनिता जीसी कुँवर, गुल्मी
पुरुषोत्तम खनाल, काठमाडौं
गोविन्द परियार, तनहूँ
शिवकुमार यादव, धनुषा
प्रकाश अधिकारी, काठमाडौं
ऋषि शर्मा, सुर्खेत
मोहन गुरूङ्ग, पर्वत
इन्द्रकमल बुढ़ाथोकी, चितवन
जगदीश पौड़ेल, स्याङ्जा
कृष्णप्रसाद अधिकारी, अर्घाखाँची
राजु केसी, रूकुम
इश्वरीप्रसाद जोशी, कञ्चनपुर
अबिरल निधि, धनुषा
मनोर दिन सैयद, स्याङ्जा
कृष्ण पौडेल, रूपन्देही
प्रतिक्रिया