३ घन्टाको फरकमा म्याग्दी र बाग्लुङ केन्द्रबिन्दु भएर भूकम्प

३ घन्टाको फरकमा म्याग्दी र बाग्लुङ केन्द्रबिन्दु भएर भूकम्प


ग्लोब नेपाल
216
Shares

काठमाडौं । आज शनिबार बिहान म्याग्दी र बाग्लुङमा केन्द्रविन्दु भएर दुई पटक भूकम्प गएको छ । म्याग्दी केन्द्रबिन्दु भएर बिहान ३ बजे ४ म्याग्नच्यिुड र बाग्लुङ केन्द्रविन्दु भएर बिहान ६ बजेर २० मिनेटमा ४.१ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मपान केन्द्रका अनुसार म्याग्दीमा भूकम्प गएको ३ घण्टापछि आज बिहान बागलुङमा पनि भूकम्प गएको हो ।

पछिल्लोलो समय नेपालमा भूकम्प जाने क्रम बढेको छ । भूकम्पको थप विवरण भने आउन बाँकी रहेको छ ।