काठमाडौं । आज भदौ ११ गतेबाट बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणको लागि आइपिओ जारी गरिरहेको छ ।
कम्पनीले ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो । न्यूनतम १० देखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ ।
सेयर निष्कासन भदौ १५ गतेसम्म खुला रहनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २५ गतेसम्म बिक्री खुला हुनेछ ।


प्रतिक्रिया