काठकमडौं । महोम्मद वसिम र अलिसन सराफुको अर्धशतकप्रेरित युनाइटेड अरब इमिरेट्स (यूएई)ले आईसीसी टी–२० विश्वकप २०२६ मा न्युजिल्यान्डविरुद्ध १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार भारतको चेन्नाईस्थित चिदमबरम क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको यूएईले न्युजिल्यान्डविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल खडा गरेको हो ।


प्रतिक्रिया