जसपाको चुनावी घोषणापत्र सार्वजनिक

जसपाको चुनावी घोषणापत्र सार्वजनिक



काठमाडौं । आगामी फागुनमा हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गरी जनता समाजवादी पार्टी (जसपा) नेपालले घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी जसपा नेपालले घोषणापत्र सार्वजनिक गरेको हो ।