कांग्रेस केन्द्रीय कार्यसमितिबाट प्रतिज्ञापत्र पारित

कांग्रेस केन्द्रीय कार्यसमितिबाट प्रतिज्ञापत्र पारित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ‘प्रतिज्ञापत्र’ पारित गरेको छ ।

बुधबार बसेको समितिको भर्चुअल बैठकले प्रतिज्ञापत्र सर्वसम्मत पारित गरेको हो । कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको घोषणापत्रको रूपमा ‘प्रतिज्ञापत्र’ ल्याउन लागेको हो ।

यो प्रतिज्ञापत्र आज जनकपुरबाट सार्वजनिक गरिँदै छ ।