कांग्रेसको चुनावी प्रतिज्ञापत्र सार्वजनिक

कांग्रेसको चुनावी प्रतिज्ञापत्र सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसले फागुन–२१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ ।

कांग्रेसले चुनावी घोषणापत्र मधेस प्रदेशको राजधानी जनकपुरधामबाट सार्वजनिक गरेको हो ।

आगामी चुनावका लागि नागरिकसँग जाहेर गरेको प्रतिज्ञापत्र पहिलो चुनावीसभाबाट सभापति गगन थापाले सार्वजनिक गरेका हुन् ।