कालीकोटमा नेकपाका शाही अगाडि

कालीकोटमा नेकपाका शाही अगाडि



सुर्खेत । कालीकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार नेकपाका शाहीले अग्रता लिएका हुन् । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–१, २, ३ र ७ नं. वडाको मतगणना हुँदा शाहीले ८३६ मत पाएका छन् ।

त्यस्तै, उनलाई एमालेका नगेन्द्रबहादुर शाही (नेसनल)ले ५३३ मत ल्याएर पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका हर्षबहादुर बमले ४५२ मत ल्याएका छन् ।