झापा ५ : शुरूवाती गणनामा बालेन शाहको अग्रता

झापा ५ : शुरूवाती गणनामा बालेन शाहको अग्रता



काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८ सय १४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ८४ मत पाएका छन् । अहिलेसम्म झापा ५ मा १ हजार ४ सय मत गणना भएको छ ।