सिन्धुपाल्चोक १ मा रास्वपाका पराजुलीको सुरुवाती अग्रता

सिन्धुपाल्चोक १ मा रास्वपाका पराजुलीको सुरुवाती अग्रता



सिन्धुपाल्चोक । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले सुरुवाती अग्रता लिएका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार पराजुलीले २१५ मत प्राप्त गरेका छन्उनका निकटतम प्रतिस्पर्धी नेकपाका माधव सापकोटाले १०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसले ९० मत प्राप्त गर्दा एमालेलका सरेश नेपालले ४९ मत प्राप्त गरेर चौथो स्थानमा रहेका छन् ।