काठमाडौं । रौतहट १ मा पनि रास्वपाले सुरुआती अग्रता बनाएको छ ।
पछिल्लो मत परिणाम अनुसार रास्वपा राजेश चौधरीले ७०६ मत ल्याएर अग्रता बनाएका हुन् ।
उनलाई जसपा नेपालका योगेन्द्र यादवले ५५७ मत ल्याएर पछ्याएका छन् ।
तेस्रोमा कांग्रेसका अनिलकुमार झाले ३१२, एमालेको अजयकुमार गुप्ताले २८८ मत ल्याउँदा नेकपाका सहसंयोजक समेत समेत रहेका माधवकुमार नेपाल २२० मत ल्याएर पाँचौँ स्थानमा छन् ।


प्रतिक्रिया