मत परिणाम : रास्वपा २१, कांग्रेस ५, नेकपा २ र एमाले १ ठाउँमा विजयी

मत परिणाम : रास्वपा २१, कांग्रेस ५, नेकपा २ र एमाले १ ठाउँमा विजयी



काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावको मतगणना अन्तर्गत अहिलेसम्म २९ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ क्षेत्र र एमालेले १ क्षेत्र जीतेको छ ।

रास्वपाबाट विजयी

१. रुविना आचार्य मोरङ ६, मत ५५ हजार ५१३
२. डीपी अर्याल : काठमाडौं ९, मत ३५ हजार ९३
३. मनिष झा– धनुषा ३, मत ४३ हजार १४२
४. सन्तोष राजवंशी– मोरङ ४ मा ४० हजार ८३३ मत
५. बिना गुरुङ – कास्की ३ मा ३७ हजार ७५० मत
६. प्रदीप बिष्ट – काठमाडौं १० मा ३७ हजार ४६९
७. उत्तम प्रसाद पौडेल – कास्की २ मा ३१ हजार ९११
८. सस्मित पोखरेल – काठमाडौं ५ मा ३० हजार ७३७ मत
९. पुकार बम – काठमाडौं ४ मा २९ हजार २४२
१०. गणेश पराजुली – काठमाडौं ७ मा २७ हजार ८०५ मत
११. राजुनाथ पाण्डे – काठमाडौं–३ मा १८ हजार ७५७ मत
१२. विराजभक्त श्रेष्ठ – काठमाडौं–८ २४ हजार ५९२ मत
१३. शिशिर खनाल – काठमाडौं–६ बाट २७ हजार ७१९ मत
१४. रञ्जु न्यौपाने (दर्शना) – काठमाडौं १ बाट १५ हजार ४ सय ५५ मत

कांग्रेसबाट विजयी
१. दैलेख १ मा बासना थापा १२ हजार ३७२ मत
२. रसुवा १ मा मोहन आचार्य १० हजार ६५६ मत
३. मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत

४. मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मत

५‍. तेह्रथुमबाट सन्तोष सुब्बा ११ हजार ५६१ मत 

नेकपाबाट विजयी
१. कालिकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत
२. रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मत

एमालेबाट विजयी
१. बाँके २ बाट मोहम्मद इस्तियाक राई २४ हजार ६४७ मत