काठमाडौं । कैलाली–२ मा रास्वपाका केपी खनाल निर्वाचित भएका छन् । उनी १९ हजार ५७ मत ल्याएर निर्वाचित भएका हुन् ।
दोस्रो भएका नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ मत पाए । एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याए ।
कांग्रेसका विजयबहादुर स्वाँरले ६ हजार १२३ मत ल्याउँदा नेकपाका नन्दबहादुर साँउदले ४ हजार ३६९ मत ल्याए ।


प्रतिक्रिया