मन्त्रिपरिषद् बैठक आज मध्यान्ह १२ बजे

मन्त्रिपरिषद् बैठक आज मध्यान्ह १२ बजे


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ । आजको बैठकमा मन्त्रालयहरुको नियमित प्रस्तावहरुमाथि छलफल तथा निर्णय हुन सक्ने बताइएको छ ।