काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक दिउँसो १ बजे

काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक दिउँसो १ बजे


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो ।

सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि अनुरोध गरिएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले बैठक बोलाइका हुन् ।