मन्त्रिपरिषद् बैठक बिहान साढे ११ बजे

मन्त्रिपरिषद् बैठक बिहान साढे ११ बजे


ग्लोब नेपाल
0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज साउन २० गते बुधबार विहान ११ः३० बजे बस्ने सरकारका प्रवक्ता तथा शिक्षा र खेलकुद मन्त्री सस्मित पोखरेलले जारी गरेको नोटमा उल्लेख छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ । आजको बैठकमा सरकारले केही महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।