प्रि-ओपन सेसनमा नेप्से १.०३ अंकले उकालो

प्रि-ओपन सेसनमा नेप्से १.०३ अंकले उकालो


ग्लोब नेपाल
324
Shares

काठमाडौं । प्रि ओपन सेसनमा बुधबार नेप्से सूचक ७.८५ अंकले उकालोे लागेको छ । यससँगै सूचक १९७३.१८ विन्दुमा आएको छ । १५ कम्पनीको कुल ३१२ कित्ता सेयर खरिदबिक्री भएको र २ लाख एक हजार २५६ रुपैयाँको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने जम्मा ३ को मूल्य घटेको र २ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको र एक कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।